Main
बंगलादेशमाथि यूएईको ऐतिहासिक टी-२०आई शृंखला जित
८ जेठ, काठमाडौं । यूएईले बंगलादेशविरुद्ध ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला जित हासिल गरेको छ। यूएईमा भएको तीन खेलको शृंखला २–१ ले जित्दै यूएईले बंगलादेशमाथि पहिलोपटक शृंखला जित निकालेको हो । त्यस्तै समग्रमा दोस्रोपटक कुनै टेस्ट राष्ट्रविरुद्ध टी–२० शृंखला जित्ने इतिहास रच्यो। यसअघि यूएईले सन् २०२१ मा आयरल्यान्डलाई पनि हराएको थियो। बुधबार सम्पन्न शृंखलाको अन्तिम खेलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।