Main

बंगलादेशले कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’मा रोक लगायो

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’को विवाद टुंगिएको छैन । धेरै विवादपछि फिल्मले भारतीय सेन्सर बोर्डबाट सर्टिफिकेट पाएपछि फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । रिलिजको दुई दिनअघि बंगलादेशले फिल्मलाई प्रतिबन्ध लगाएको छ । मिडिया विवरणमा जनाइएअनुसार, भारत र बंगलादेशबीच जारी तनावपूर्ण अवस्थाका कारण यो निर्णय लिइएको हो । एएनआईले फिल्म निकट स्रोतलाई उध्दृत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button