Main
बजारको अंकसँगै घट्यो कारोबार, फाइनान्समा फर्कियो आकर्षण
१४ माघ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.६१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९२ करोडको भयो । १०६ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ९…
– यस समाचारको श्रोत : Online Khabar हो ।