Main
बजार घट्दा पनि यो साता मूल्य धेरै बढेका ९ कम्पनी
२३ जेठ, काठमाडौं । अघिल्ला दुई साता बढेको सेयर बजार यो साता १.९६ प्रतिशत घटेको छ । यो साता बजारको परिसूचक नेप्से ५३ अंक घटेको हो । गत साता २६९३ अंकमा बन्द भएको बजार यो साता २६४० मा झर्यो । बजारसँगै कारोबार रकम पनि घट्दै गएको छ । पहिलो दिन आइतबार सार्वजनिक विदाका कारण बन्द…
– यस समाचारको श्रोत : Online Khabar हो ।