Main
गगनलाई देउवाको जवाफ– धेरै बोल्नेले आफैंलाई सिध्याउँछन्
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरमा छन् । पार्टीको कोशी प्रदेश सम्मेलनका लागि उनी हिजै विराटनगर पुगेका थिए । तर, गृहप्रदेशमै भएको सम्मेलनमा अर्का नेता डा. शेखर कोइरालाले बहिष्कार गरे । शनिबार दिउँसो विराटनगरमा सम्मेलन भयो । महामन्त्री गगन कुमार थापा पनि पुगेका थिए । शेखर अुनपस्थित सम्मेलनमा गगनले गर्ने भाषण…
– यस समाचारको श्रोत : Online Khabar हो ।