Main
रास्वपाले भन्यो : रविलाई रातारात पोखरा लानु सरकारको निकृष्ट कार्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।