Main
बजेट सकारात्मक : निकासी पैठारी संघ
१८ जेठ, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सकारात्मक भनेको छ । बजेट र यससँगै आउने आर्थिक अध्यादेशमार्फत निजी क्षेत्रको चासोका थुप्रै विषयलाई सम्बोधन गरिनु र निजी क्षेत्रलाई अर्थतन्त्रको चालक शक्तिको रूपमा स्वीकार गरेर सहकार्य गर्ने घोषणा गर्नुलाई यस संघले सकारात्मक भनेको हो । यसपालिको बजेटमार्फत संघले लामो…
– यस समाचारको श्रोत : Online Khabar हो ।