Main

टेस्ट क्रिकेटबाट रोहित शर्माको सन्यास घोषणा

२४ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान तथा स्टार ब्याटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो टेस्ट करियरलाई यहीँ अन्त्य गर्ने निर्णय लिएको जनाएका हुन्। ‘मैले भारतीय जर्सीमा टेस्ट क्रिकेट खेल्न पाउँदा गर्व महसुस गरेको छु। यो मेरो जीवनको एक अविस्मरणीय यात्रा थियो’ उनले लेखेका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button