Main
तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लंघन : संसदीय समिति
मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय कानूनहरूले प्रदान गरेको नागरिकको नैसर्गिक अधिकारमा समेत असर पुग्न गई मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिको निष्कर्ष छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।