Main
भूमि अध्यादेश ‘होल्ड’
प्रतिनिधिसभामा अध्यादेश अगाडि बढाउन सरकारलाई कुनै समस्या छैन । किनभने कांग्रेस-एमालेसँग आवश्यक बहुमत छ । तर राष्ट्रिय सभामा यी दुई दल मिल्दा पनि बहुमत पुग्दैन । यसकारण सत्तापक्षमा रहेका साना दलको आवाज सुनेर अगाडि बढ्नुपर्ने बाध्यता सरकारलाई छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।