Main
पाण्डेलाई निलम्बन र शाहलाई कारबाहीको माग राख्दै महानगरका कर्मचारी आक्रोशित
२८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र मेयर बालेन्द्र शाहको स्वकीय सचिवालयप्रति आक्रोश व्यक्त गरेका छन् । २१ चैतमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा पस्न लाग्दा नगर प्रहरी प्रमुख पाण्डे र उनको कमाण्डमा खटिएको प्रहरीबाट बाधा अवरोध भएको भन्दै कर्मचारीहरूले रोष प्रकट गरेका हुन् । यस्तै सचिवालयका…
– यस समाचारको श्रोत : Online Khabar हो ।