Main

उमागौरी सहकारी अध्यक्षको बयान : प्रदेश सहकारी रजिस्ट्रारले तीन लाख मागे

सामान्य अवस्थामा सञ्चालन भइरहेको सहकारीमा रजिस्ट्रार खत्रीले तीन लाख रुपैयाँ माग गरेको रौनियारको आरोप छ । त्यो रकम नदिएपछि ‘केही भइजाला’ भन्दै धम्की दिएको रौनियारले अदालतमा बयान दिएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button