Main
बलेफी हाइड्रोपावरको रहस्यमय सेयर कारोबार
२ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारमा एउटा कम्पनी बलेफी हाइड्रोपावरको रहस्यमय कारोबार भएको छ । कुल ८ अर्ब ५४ करोडको कारोबार भएको बजारमा यो एउटा कम्पनीको मात्रै २ अर्ब १ करोडको भयो । अर्थात् कुल कारोबारमा एउटै कम्पनीको २३ प्रतिशत हिस्सा रह्यो । यति धेरै कारोबार हिस्सा सायदै पहिलो हो । तर कम्पनीको मूल्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।