Main
बागबजारको सडकपेटीमा माटो खसाल्दा २५ हजार जरिवाना
२० माघ, काठमाडौं । सडक पेटीमा माटो खसाल्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेकोे छ । महानगरपालिकाको नगर प्रहरी बलले २९ नम्बर वडाको बागबजारको सडकपेटीमा माटो खसालेको भन्दै जरिवाना गरेको हो । माटो खसाल्ने अनिल राईलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत २५ हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘महानगरभित्र मापदण्ड विपरित भएका कामहरू,…
– यस समाचारको श्रोत : Online Khabar हो ।