Main
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारको विजयी सुरूवात
५ फागुन, काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलअन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा चार गोल भएका थिए । म्यानमारले पहिलो हाफमा थुप्रै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा गोल गर्न सकेन । लेबनानकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।