Main

कफी विकास बोर्ड कार्यकारी निर्देशकमा ७ उम्मेदवार सिफारिस

२ पुस,काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सात उम्मेदवार सिफारिस भएका छन् । कार्यकारी निर्देशक नियुक्त गर्न गठित कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिस समितिले सात जना सिफारिस गरेको हो । समितिको १९ असारमा भएको निर्णय अनुसार बोर्डमा रिक्त कार्यकारी निर्देशकमा नियुक्तिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button