Main
ओडिसाको विधानसभामा पनि उठ्यो प्रकृति लम्साल मृत्युबारे प्रश्न
६ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यको विधानसभामा पनि भुवनेश्वरको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको विषयले प्रवेश पाएको छ । ओडिसा टिभीका पत्रकार स्वाधीन राउतले अनलाइनखबरलाई बताए अनुसार, मूलतः प्रतिपक्षी दलका सांसद्हरुले सरकारले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । ‘कतिपयले यसका सञ्चालकलाई नियन्त्रणमा लिनुपर्ने समेत माग…
– यस समाचारको श्रोत : Online Khabar हो ।