Main
बाढीपछि नुवाकोट-रसुवामा मैले जे देखें
अचम्मको अवस्था के थियो भने रसुवा र नुवाकोट बाहेक संसारका धेरै ठाउँले बाढीको गति र भयावहता सेकेन्ड–सेकेन्डमा हेरिरहेका थिए। तर प्रभावित क्षेत्रका मानिसहरू आफैं बाढीबारे सही सूचना पाउनबाट वञ्चित थिए।
– यस समाचारको श्रोत : Online Khabar हो ।