Main
‘अञ्जिला’को काठमाडौं प्रिमियर, एड्भान्स टिकट बिक्री सुरु
फिल्म हेरेपछि आइजीपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनसिप मात्र देखिरहेको तर यो फिल्मले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, ‘एन्जिला हुनुमा उनले कति संघर्ष गरेकी रहेछिन्, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो फिल्मले देखायो । यो फिल्म नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।