Main

बाढी प्रभावित क्षेत्रमा पुगे भारतीय राजदूत

१८ भदौ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव रसुवा बाढीले पुरिएको जलविद्युत आयोजना स्थलमा जारी सुरुङ उत्खननको अवलोकनमा पुगेका छन् । यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाल चिलिमे नजिकै स्याफ्रुबेसीमा खटिएको हाम्रो प्राविधिक टोलीलाई भेटेँ ।’ उनका अनुसार उद्धार कार्यका लागि प्रावधिकहरूले चिलिमे पावर हाउसको सुरुङ खन्ने काम निरन्तर जारी राखेका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button