Main

नेपाली शिक्षाले सामाजिक चुनौतीको सामना गर्न सक्दैन : पोखरेल

१५ पुस, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक चुनौतीको सामना गर्न नेपालको शिक्षा प्रणाली निकै कमजोर रहेको बताएका छन् । जागिरका लागि भने नेपालको शिक्षा व्यवस्था ठिक भएको उनको भनाइ छ । दाङको घोराही रझेनामा रहेको श्री माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले उत्पादनका लागि, व्यापार, व्यवसायलगायतका क्षेत्रको लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button