Main
बारका नवनिर्वाचित अध्यक्षको प्रतिक्रिया- संविधान संशोधनमा योगदान पुर्याउँछौं
२८ चैत, काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले स्वतन्त्र रस्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएलगत्तै उनले संक्षिप्त प्रतिक्रिया दिने क्रममा यस्तो बताएका हुन् । ‘बार सबैलाई समेटेर एकजुट भएर अघि बढ्नेछौं । निर्वाचन हुनुअघिको सबै वादविवाद आजबाट समाप्त भयो,’ उनले भनेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।