Main
बारा र पर्सामा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेश अन्तर्गत बारा र पर्सामा कार्यक्रम सञ्चालन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विशेष गरी विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ…
– यस समाचारको श्रोत : Online Khabar हो ।