Main

बारा र रौतहटसहित चार जिल्लामा आगलागी, ४० लाख बढीको क्षति

२८ चैत, काठमाडौं । बुधबार पाँच जिल्लामा आगलागीका घटना हुँदा ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बारा, रौतहट, धनुषा, कपिलवस्तु र उदयपुरमा आगलागीका घटना भएका हुन् । नेपाल प्रहरीका अनुसार विहीबार बिहान बाराको बारागढी गाउँपालिका-४ सुखीपथरा बस्ने हरिन्द्र प्रसाद कामीको कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीमा करिब २० लाख रूपैयाँ बराबरको धनमाल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button