Main
बालबालिका र आमाबुवाले एकसाथ हेर्नुपर्ने पाँच फिल्म, के सिक्छन् ?
फिल्म जसलाई दृश्यभाषा भनिन्छ, बालबालिकाहरु यसतर्फ सहजै आकर्षित हुन्छन् । उनीहरुले दृश्यबाट नै धेरै कुरा बुझ्न सक्छन् । बालबालिकालाई सही कुरा सिकाउन, बुझाउनका लागि यो एउटा शक्तिशाली माध्याम पनि हो । त्यसैले त यस्ता फिल्महरु निर्माण भएका छन्, जसले बालबालिकाको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्छ । १.पाइपर पाइप पिक्सारको २०१६ को छोटो एनिमेटेड फिल्म हो, जसले…
– यस समाचारको श्रोत : Online Khabar हो ।