Main
हाम्रो प्रेम र संघर्षका अनेक कथा
मेरो नाम सुरेन्द्र पाण्डे । म ६ वर्षको छँदा बुवाआमा बित्नुभयो । परिवारमा दिदी र म मात्र बाँकी रह्यौं । बुबाआमाको न्यानो स्पर्श गुमायौँ । उनीहरुको काख र काँध गुमायौँ । अनि हामी बेसहारा भयौँ । मावली घरबाट मामा आउनुभयो, दिदी र मलाई लिनका लागि । हामीलाई मामाघर कावसोती पुर्याइयो । त्यही मैले बुबाको काजक्रिया…
– यस समाचारको श्रोत : Online Khabar हो ।