Main
सृष्टि श्रेष्ठ अभिनित क्राइम थ्रीलर ‘११ः५५’को टिजर सार्वजनिक
काठमाडौं । क्राइम थ्रीलर फिल्म ‘११ः५५ – डु नट ट्रस्ट एनिवन’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ३४ सेकेण्डको टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ । कथावस्तु त खुलाइएको छैन तर, घटना हुनु पछाडि कुनै रहस्यले काम गरेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस…
– यस समाचारको श्रोत : Online Khabar हो ।