Main

‘बिचौलियाले भने : बूढीगण्डकीमा ९ अर्बमा तीन नेता मिलाइसक्यौं, नबिथोलिदिनुस्’

मुख्य कुरा राजनीतिक नेतृत्वमा नैतिकता र आचरणको पालना हुनुपर्छ । नैतिक पतन नभएको र स्वार्थबाट माथि उठेका नेता चाहियो । असाध्यै खर्च गरेर सांसद बन्ने अभ्यास बदल्नुपर्छ । सांसदहरू मन्त्री बन्ने प्रणाली विकृतिको अर्को कारण हो । खर्च कटौती हुने प्रणाली अपरिहार्य भइसकेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button