Main
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल
मंसिर १६, काठमाडौं । एनपीएल टिम लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर राजेश हमाल, टिम कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित…
– यस समाचारको श्रोत : Online Khabar हो ।