Main
वैद्यको पार्टीमा ब्युँतियो ‘बासी’ बहस, तीन एजेन्डामा बाझियो मत
१४ मंसिर, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी महाधिवेशनमा छ । बिहीबार काठमाडौंको भूगोलपार्कमा उद्घाटन गरिएको महाधिवेशनको शुक्रबारबाट बन्दसत्र सुरु भएको छ । पार्टीमा खासगरी दुई पृष्ठभूमिका नेता कार्यकर्ताहरू छन्–माओवादी र मसाल । यी दुई पृष्ठभूमिका नेता कार्यकर्ताहरू तीन विषयमा फरक मतसहित बहसमा उत्रिएका छन् । ती हुन्– पार्टीको मार्गनिर्देशक सिद्धान्त माओवाद…
– यस समाचारको श्रोत : Online Khabar हो ।