Main
‘चीनसँग जीएसआईबारे कुरै भएको छैन’
चिनियाँ साइडबाट आएको विज्ञप्तिमा कसरी पर्यो त्यो हामीलाई के थाहा र ? हाम्रो तर्फबाट त्यस विषयमा कुनै कुराकानी भएको छैन । प्रधानमन्त्रीले जीएसआई भन्ने शब्द पनि उच्चारण गर्नुभएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।