Main
बिहेपछि राज र सुनिशा भन्दैछन्– ‘छ कि छैन मञ्जुरी ?’
काठमाडौं । राज आचार्य र सुनिशा बजगाईं बिहेपछि पहिलो म्युजिक भिडियोमा देखिएका छन् । उनीहरु राजनराज शिवाकोटी र भूमिका गिरीले गाएको ‘छ कि छैन मञ्जुरी’ बोलको गीतको म्युजिक भिडियोमा देखिएका हुन् । तीतो सत्य हाँस्य टेलिसिरियलमा बालकलाकारको भूमिका निर्वाह गरेदेखि चर्चित भएका राज आचार्य र सुनिशाको बिहे २०७९ सालमा भएको थियो । राजनराज शिवाकोटी र…
– यस समाचारको श्रोत : Online Khabar हो ।