Main

बीआरआईबारे एमाले र कांग्रेसको एउटै मत छ : मन्त्री सिंह

१५ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बीआरआईबारे कांग्रेस र एमालेको एउटै मत रहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले बीआरआईको विषयले सरकारमा समस्या नआउने बताएका हुन् । अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै मन्त्री सिंहले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button