Main

बी डिभिजन लिगमा श्री भगवती क्लबको लगातार दोस्रो जित

५ चैत, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा भगवतीले ब्रिगेड ब्वाइज क्लबलाई २-० गोलअन्तरले हराएको हो । भगवतीको जितमा सुलेमान थापा मगर र दिपेश श्रेष्ठले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच भगवतीका सदिप केसी घोषित भए । ब्रिगेड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button