Main
बुकिङअघि हललाई ‘लाज शरणम्’को पत्र : ढुक्क भएर फिल्म प्रदर्शन गर्नुस
काठमाडौं । ‘लाज शरणम्’को निर्माता कम्पनी जेपीटी क्रिएसनले ढुक्क भएर फिल्म प्रदर्शन गर्न हललाई आग्रह गरेको छ । सोमबार हलहरूलाई पत्र लेख्दै फिल्मले कुनै ब्यवधान आइपरे निर्माण पक्षले जिम्मेवारी लिने भन्दै आश्वस्त तुल्याएको छ । हलहरूको छाता संस्था चलचित्र संघले बुकिङ खुलाउनुअघि अदालतमा परेको मुद्दा निष्क्रिय भएको बारेको पत्र खोजेको थियो । यसको जवाफमा फिल्मको…
– यस समाचारको श्रोत : Online Khabar हो ।