Main

राष्ट्रिय मुवाँथाई प्रतियोगिता असारमा

९ जेठ, काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोश्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आगामी असार ५ गतेदेखि हुने भएको छ । शुक्रबार बसेको संघको बैठकले प्रतियोगिता असार ५ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष कक्षपतिका अनुसार प्रतियोगितामा पुरुष एमेच्योर र सेमी प्रोतर्फ ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button