Main
बेइजिङको ‘इकोनोमिक मिनिष्टर’मा सहसचिव पार्वती अर्याल
२३ बैशाख, काठमाडौं । सरकारले चीनको बेइजिङस्थित नेपाली दुतावासको ‘इकोनोमिक मिनिष्टर’मा सहसचिव पार्वती अर्याललाई पठाउने निर्णय गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार सहसचिव अर्याललाई चार वर्षका लागि ‘इकोनोमिक मिनिष्टर’को जिम्मेवारीमा पठाउने निर्णय गरेकी हुन् । अर्थ मन्त्रालयकी सहसचिव अर्याल केही साताअघि परराष्ट्र मन्त्रालयमा सरुवा भएकी थिइन् । अर्यालसँग श्रम कुटनीति र बैदेशिक रोजगारीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।