Main

‘बेतलबी बिदा जोडेर पेन्सन खानु डरलाग्दो नीतिगत निर्णय हो, उल्ट्याउनुपर्छ’

जसले गरेको भए पनि बेतलबी बिदा जोडेर पेन्सन खाने निर्णय सच्याउनुपर्छ । यो त्रिविमाथिको ठूलो घात हो । शिक्षक, कर्मचारीबाट अनियमितता भएजस्तो देखियो । यसलाई कानूनी रूपमा सही बाटोमा ल्याउन ढिला गर्नुहुँदैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button