Main

बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

३० चैत, काठमाडौं । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसदको तल्लो सदनका सभामुख लिन्डसे होइलसँग भेटवार्ता गरेका छन् । वेस्टमिन्स्टर दरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा कुराकानी भएको दूतावासले जनाएको छ। भेटमा दुई देशबीच करिब दुई शताब्दी पुरानो सम्बन्धलाई स्मरण गर्दै राजदूत घिमिरेले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सन्देश हस्तान्तरण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button