Main
बेलिब्रिज जडानपछि खुल्यो कान्ति राजमार्ग
२५ जेठ, काठमाडौं । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ । मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएकोपछि पुलबाट सवारी साधन चल्न थालेका हुन् । कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानका अनुसार आज बिहान ९ बजेदेखि पुल पूर्णरुपमा सञ्चालनमा आउने छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।