Main

बेलुनमा हावा भर्ने कमलेशलाई दैनिक उपस्थित हुनेगरी छाड्न आदेश

८ फागुन, पोखरा । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार साधारण तारेखमा छाड्न आदेश भएको छ । दैनिक हाजिरमा उपस्थित हुनेगरी उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएको हो । उनी अहिले जिल्ला प्रहरी कार्यालयकै हिरासतमा छन् । आदेशसँगै उनलाई प्रहरीले प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button