Main
बैंकहरूको वित्तीय स्थिति झनै खस्कियो, बढ्यो खराब कर्जा
७ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण झनै कमजोर देखिएको छ । २० बैंकले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफामा झिनो १.४ प्रतिशतको वृद्धि त देखिएको छ । तर यो नाफा बिजनेस बढेर नभई ‘लोनलस प्रोभिजन’ घट्दा देखिएको हो । हालै राष्ट्र बैंकले असल कर्जामा बैंकहरुले गर्नुपर्ने प्रोभिजन दर १.१ प्रतिशतबाट १ मा…
– यस समाचारको श्रोत : Online Khabar हो ।