Main
‘बोर्डरमा राति १२ बजेदेखि बिहान ४ बजेसम्म तस्कारको राज चलिरहेछ’
१२ फागुन, काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले रातिको समयमा बोर्डबाट तस्कारी हुने गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘… दुई किलो चिनी रोकिन्छ । दुई लिटर तेल रोकिन्छ । तर, दुई ट्रक सामान राति बाह्र बजेदेखि बिहान चार बजेसम्म भित्रिन्छ,’ उनले भने । यो विषयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।