Main
‘बोस बेबी’को उदय : क्रिकेटमा वैभवको विस्फोटक आगमन
विहार राज्यस्थित समस्तीपुर भन्ने सानो जिल्लाबाट आएका वैभवको क्रिकेट यात्रा नै असाधारण छ। उनले आफ्नो आईपीएल करियरको पहिलो बलमै छक्का हानेर सुरुवात गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।