Main

कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु

२७ चैत, विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ । दुवै मन्त्रालयको नेतृत्व भूपेन्द्र राईले गरिरहेका छन् । बेरुजु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button