Main

ब्रिसबेनको ऐतिहासिक गाबा क्रिकेट रंगशाला भत्काइने

१२ चैत, काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा रहेको प्रसिद्ध गाबा क्रिकेट स्टेडियम सन् २०३२ को ओलम्पिक खेलपछि भत्काइने भएको छ । यसको बदलामा भिक्टोरिया पार्क क्षेत्रमा ६० हजार दर्शक क्षमताको नयाँ आधुनिक रंगशाला निर्माण गरिनेछ, जुन क्वीन्सल्यान्डको नयाँ क्रिकेट केन्द्र बन्नेछ। क्वीन्सल्यान्डका प्रिमियर डेविड क्रिसाफुलीले मंगलबार यो योजना सार्वजनिक गर्दै क्रिकेटको भविष्य सुनिश्चित भएको बताएका हुन्।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button