Main

भक्तपुरमा बुवाले गरे छोराको हत्या

३ पुस, काठमाडौं । भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् । अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु भक्तपुर नगरपालिका-२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए । गएराति करिब सवा १० बजे घरायसी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button