Main

भन्सार शुल्क वृद्धि मुद्दामा अमेरिकासँग के चाहन्छ जापान ?

३ वैशाख, काठमाडौं । अमेरिकी भन्सार शुल्क कम गराउन जापानका एक मन्त्री रोसाई अकाजावा मंगलबार वासिंगटन प्रस्थान गरेका छन्। बीबीसीका अनुसार जापानका मुख्य सचिव योशिमासा हायाशीले यसबारे भने, ‘हामी अमेरिकी पक्षसँग भन्सार शुल्कको पुनः मूल्यांकन गर्न आग्रह गर्छौं । हामी यो मामिलामा चाँडोभन्दा चाँडो परिणाम निकाल्ने प्रयासमा लागिरहेका छौं।’ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button