Main

ठमेलमा अखिल नेताबाट कुटपिट घटनामा पीडित प्रहरीमाथि नै छानबिन

२ फागुन, काठमाडौं । ठमेलमा ड्युटी खटिएका प्रहरी कुटिएको घटनामा प्रहरीलाई नै कारबाही गर्ने तयारी अनुसार छानबिन सुरु भएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज बाहिर सार्वजनिक भएको थियो । उक्त फुटेज सार्वजनिक भएपछि चौतर्फी दबाब बढेसँगै प्रहरी कुट्ने अनेरास्ववियुका नेता–कार्यकर्ता कारबाहीको दायरामा आउन सुरु भएको छ । तर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button