Main
भारत-पाकिस्तान तनाव : भारतले ५ दिनका लागि बन्द गर्यो ३२ विमानस्थल
पाकिस्तानसँग तनाव बढेसँग भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ । यी विमानस्थलहरू पाँच दिनका लागि बन्द गरिएको विमानस्थल प्राधिकरणले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।